पौष ५,२०७७
संसद् विघटन र प्रतिनिधि सभा निर्वाचन पछि विवेकशील साझा पार्टील यसको प्रतिक्रिया स्वरूप आइतबार बालुवाटारमा प्रदर्शन गरेको छ ।
सो पार्टीका सचिवालय सदस्य प्रकाश चन्द्र परियारले यसलाई स्वेच्छाचारी कदम, अलोकतान्त्रिक र मनलागी कदम भएको प्रतिक्रिया दिएका छन् ।
उनले २५ जना भन्दा सडकमा उपस्थित हुन नमिल्ने समयमा बाध्य भएर सडकमा आउनु परेको बताए । उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले लाई मन लाग्दी ढङ्गले प्रयोग गरेको र राष्ट्रसँग सम्बन्धित पारिवारिक निर्णय झैँ गरेको बताए । उनले यो कदम निकृष्ट कदम भएको समेत प्रतिक्रिया दिए ।
परियारले पार्टीको बैठक बसेर थप अघि बढ्ने जनाए
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८