• जेठ ३, २०८१, बिहीवार Thursday, 16 May, 2024
अनेरास्ववियूको दाने समूहले सडकमै गर्यो बहस
  • खवरदाता

पौष २५, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनकारी कदमका विरुद्ध सडक संघर्ष गर्दै आएको अनेरास्ववियू दाहाल -नेपाल (दाने) समूह ले सडकमै बहस गरेकोछ । भरतपुरको चौविसकोठीमा आयोजित उक्त बहस कार्यक्रममा बोल्ने बक्ताहरुले जनताले ५ बर्षको लागि मत...

सविधान भत्काएर काँग्रेस चुनावमा जाँदैन : डा मिनेन्द्र रिजाल

पौष २५, २०७७ चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर कुनैपनि हालतमा काँग्रेस चुनावमा नजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यातेर संसद भंग गर्दै चुनावको घोषणा गरेपछि त्यसको विरोधमा नेपाली काँग्रेस प्रदेश सभा...

नेकपाको एकता अभियानमा उभिन बामदेव गौतमको कार्यकर्तालाई अपिल
  • खबरदाता

पौष २५,२०७७ चितवन – अन्तिम समय सम्म पार्टी एकताको पक्षमा उभिएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै गौतमले एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका हुन।...

यसै साताबाट खेलकुदमा नयाँ समीकरण
  • खवरदाता

खबर मुलुक विशेष रिपोर्ट पौष–२५, २०७७ चितवन । नेकपा विभाजनको असर यसका खेलकुद विकासमा पनि परेको छ । नेपाल खेलकुद महासङ्घमा दाहाल नेपाल पक्षको प्रभाव रहे पछि अहिले ओली पक्षले नयाँ रणनीति लिएको छ । त्यसो त कराँतेकर्मी ओमकृष्ण प्रसाईँ,...

इजलासबाहिरै फैसला ! यी न्यायमूर्तिलाई अवहेलनाको मुद्दा किन नलगाउने ?

पौष २५,२०७७ ।   नारायण प्रसाद दाहाल चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा इजलासबाहिरैबाट ‘फैसला’ ठोकिदिएका छन् । बेलाबेला राजनीतिक प्रोपोगाण्डामा उत्रिइरहने यी चारैजना आफ्नो पूर्वहैसियत बिर्सेर पुनः तर्कको सिँगौरीमा...

राष्ट्रिय सभामा वामदेव : फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु

  आज म खुसी हुनुपर्ने हो, तर छैन । दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । तैपनि फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु । मलाई लाग्छ, पार्टी...

रमेशजंगको आक्रोश : मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्रीमा रहन मिल्दैन
  • खबरदाता

पौष २३,२०७७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विपक्षी दल आक्रामक भइरहँदा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझी झनै आक्रामक रहे । उनले प्रधानमन्त्री माथि गम्भीर आरोप लगाउँदै पदमा रहन समेत अनुपयुक्त भएको धारणा व्यक्त गरे । रायमाझीले प्रधानमन्त्री केपी शर्मा...

ट्रम्प समर्थकद्वारा संसद् भवनमा हिंसात्मक आक्रमण
  • खबरदाता

पौष २३,२०७७ अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हतियार सहित क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। जुन बेला अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका थिए। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू अत्याधुनिक हातहतियार सहित क्यापिटल बिल्डिङभित्र...

यसकारण काङ्ग्रेस सडकमा आउन बाध्य भयो

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्– देशमा संसद् पनि पुनर्स्थापना नहुने, निर्वाचन पनि नहुने जोखिम छ । देश अन्धकारमा जान सक्छ भन्ने बुझेर सभापतिजीले नै संघर्षमा जाने निर्णय गराउनुभएको हो । अब, यसमा शंका र दोधारमा हुनुपर्ने कारण नै छैन । पौष २२,२०७७ प्रधानमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८