• जेठ ३, २०८१, बिहीवार Thursday, 16 May, 2024
वामदेव आफ्नै कारणले पत्तासाफ !

सचिवालयका नौ सदस्यमध्ये चारजना ओली पक्षमा र अरु चारजना प्रचण्ड पक्षमा देखिँदा वामदेवले चाहेको भए पार्टी एकता जोगाउन सक्थे । पुष १४, २०७७ जबजब नेपालमा कम्युनिस्ट पार्टी ठूलो आकारमा देखापर्छ, अनि वामदेव गौतमका हातमुख चिलाउँछन् । जब नेपाली कम्युनिस्ट आन्दोलनको...

ओलीका सपना विपना नवनेपछि संसद भंग : काँग्रेस महामन्त्री कोइराला

पौष १३, २०७७ नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा शसाक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका महत्वकाँक्षि सपना साकार नभएपछि संसद भंग गरेको बताएका छन् । रेल, पानी जहाज, घरघरमा ग्यास पाइप पुर्याउने जस्ता सपना साकार नहुने भएपछि उनले यो...

६ महिने बालकको टाउको काटेर जेल पर्नेले संविधानको रक्षा गर्न सक्दैन : जितनारायण श्रेष्ठ

'चितवनमा अब क्षेत्रनम्वर ३ मा प्रचण्डसँग टेक प्रसाद गुरुङ र रामकृष्ण घिमिरे लड्नु पर्दैन, पटिहानीको प्रदिप बोटे भाई भए पुग्छ । क्षेत्र नम्वर २ मा कृष्णभक्तसँग जितनारायण चाहिँदैन, दाहाखानीको दिपक मगर भए पुग्छ । त्यस्तै क्षेत्रनम्वर १ मा सुरेन्द्र पाण्डेको...

बानेश्वरमा ओली निकट नेकपाको भेला

पौष १३, २०७७ । चितवन । प्रधानमन्त्री केपी ओली निकट नेपाल कम्युनिस्ट पार्टी९ नेकपा० काठमाडौँ निर्वाचन क्षेत्र न २ को निर्वाचन स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । पुरानो बानेश्वरस्थित न्यु ॐ साई पार्टी प्यालेसमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य...

ओलीसँग बैठकमा कोरम पुग्ने संख्या समेत छैन : नेता पाण्डे
  • खवरदाता

पौष १२, २०७७ चितवन । पूर्व अर्थमन्त्री एवम नेकपाका नेता सुरेन्द्र पाण्डेले ओली समूहसँग बैठक बस्दा चाहिने कोरोम संख्या समेत पुग्ने सदस्य नरहेको बताका छन् । आज भरतपुरमा पुर्व माओवादीको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पाण्डेले सो...

प्रचण्डको पुरानै थलोमा फर्कियो दाहाल नेपाल समूह
  • खवरदाता

विहानसम्म कार्यक्रम संचालन गर्न पाइने जनाइरहेको प्रहरी प्रशासनले कार्यक्रम संचालन हुने समयमा एक्कासी हस्तक्षेप गरेको थियो । पौष १२, २०७७ चितवन । नेकपाको केन्द्र देखिनै सुरु भएको पार्टी कार्यालय कब्जाको असर चितवनमा पनि परेको छ । केही समय अघि केन्द्रीय...

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता
  • खवरदाता

पौष–१२, २०७७ चितवन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ३६ जना सांसदहरुको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । द्यर्ता गरिएको अविश्वासको प्रस्तावको प्रस्तावकमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन्...

नेकपा विभाजनपछिको परिस्थिति बुझ्न आज चिनियाँ नेता आउँदै
  • खबरदाता

आइतबार आउन लागेका नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा...

एक घन्टा पनि टिकेन चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला
  • खबरदाता

पौष ११,२०७७ चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा )को कार्यालयमा ओली पक्षले लगाएको ताला एक घन्टा पनि रहन नपाउदै फोडिएको छ । भरतपुर महानगरपालिका -७ स्थित मदन आश्रित स्मृति भवनमा सनिवार बिहान ९:१५ बजेको समयमा नेकपा ओलि समुहका केहि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८