• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
चितवनका १५ सहित थप २६ जनामा कोरोना संक्रमित पुष्टि
  • चितवन

भाद्र–१३ ,२०७७ भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ३,५,७,८,९,१०,११,१२,१३,र १४ का ८ पुरुष र ६ महिला गरि १४ जना । रत्ननगरका १ महिला ,मकवानपुरका १ पुरुष ,गोरखाका २ महिला...

चितवन मेडिकल कलेजको ल्यावमा १९ जना संक्रमित थपिए
  • चितवन

भाद्र–१२, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा १९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार रातिसम्म गरिएको परीक्षणमा चितवनका ९, नवलपरासीका २, हेटौडाका १, रौतहट १, दाङ १, बारा २, सलार्हि १, धनुषा १ र पर्सा...

चितवनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
  • चितवन

भाद्र–१२, २०७७ भरतपुर स्थित पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेजमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा भरतपुर २ का ५१ वर्षिय पुरुषको  र चितवन मेडिकलमा हेटौंडा १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।...

चितवनमा ६ बर्षकि बालिका सहित १७ जना संक्रमित
  • चितवन

भाद्र–११ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ६ बर्षकि बालिका सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ४,१० र १२ का २ पुरुष र १ महिला गरि ३ जना ।...

चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा २६ संक्रमित थपिए
  • चितवन

भाद्र–११, २०७७ भरतपुरको चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २० सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिका १ मा १ पुरुष, २ मा २ पुरुष, ३ मा २ महिला २ पुरुष, ८ मा...

पाँच महिनाको बालक सहित चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन

भाद्र–११,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनमा ५ महिनाको बालक सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ७ र २२ वडाका ६६ बर्षका पुरुष र ३४ बर्षका महिला गरि २...

भरतपुरमा चितवनका ४० सहित ४४जना कोरोना संक्रमित थपिए
  • चितवन
  • भाद्र–१०,२०७७

  चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जना सहित ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका २,४,५,७,९,१०,११,१२,१४,१५ र १६ वडाका २० महिला र १६ पुरुष गरि ३६ जना रहेका छन् ।...

टेस्लाले नेपाली सम्पदा अंकित मोडलहरु उत्पादन गर्ने
  • चितवन
  • संबाददाता

जापानीज कम्प्रेसर भएको ए.सी टेस्ला एयर कन्डिसनर (फिलर) ले छिट्टै नै यस्का नयाँ मोडलहरु सार्बजनिक गर्दैछ । बिश्व बजारमा भएका स्तरीय एयर कन्डिसनर जस्तै टेस्लाका यि मोडलहरुले पनी कोठाको तापक्रम बस्नको लागी आरामदायी बनाउने छन । यधपी, यी बिषेष मोडलहरुले...

भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना संक्रमित फरार
  • भदौ ९ गते
  • खवर मुलुक-संबाददाता

चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ः३० बजेको समयमा आईसोलेसन कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सौचालय जाने बहानामा उनी फरार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८