• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

चितवनमा होम आइसोलेसनमा रहेकी एक बृद्धाको मृत्यु

  • सम्बादाता

चितवनमा होम आइसोलेसनमा रहेकी एक बृद्धाको मृत्यु

भाद्र-२८,२०७७

चितवन/ चितवनको भरतपुर महानगरपालिका ५ मा होम आइसोलेसनमा बसेकि ८५ बर्षकि कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

अल्सर र क्यान्सर रोगले ग्रसित ती महिलको आइतबार बिहान ६ बजे तिर मृत्यु भएको जनाइएको छ। कोरोना भाइरस संक्रमितको घरमै मृत्यु भएको यो दोस्रो हो। यो भन्दा अघि पनि खैरहनीकी १०८ बर्षकि बृद्धाको घरमै मृत्यु भएको थियो ।

कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनमा १७ जनाको मृत्यु भइसकेको छ ।

  • प्रकाशित मिति : भदौ २८, २०७७, आइतवार ०५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८