• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026
कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द
  • खबरदाता

‘लागत बढी भयो, उत्पादन गर्न सक्दैनौं’ जेष्ठ- ३. २०७८ कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने...

थपिए ७३६८, डिस्चार्ज ६६४८,मृत्यु १४५ जना
  • खबरदाता

जेष्ठ २,२०७८ चितवन । आज एकै दिनमा ६६४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३९ हजार ७५६ रहेको छ । यो ७४ दशमलव ७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३६८ जनामा कोरोना...

चितवनमा आज पनि १३ जनाको मृत्यु
  • खबरदाता

जेष्ठ २,२०७८ चितवन । आइतबार जिल्लामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।सनिवार पनि चितवनमा १३ जनाकै मृत्यु भएको थियो। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर...

गैंडाकोटमा जेष्ठ १० गते सम्म औषधि र दूध बाहेकका सबै पसल बन्द
  • खबरदाता

जेष्ठ २,२०७८ जेष्ठ १० गते सम्म गैंडाकोट नगरपालिका भित्र औषधि र दूध तथा पानी बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या थपिदै गएपछी गैंडाकोट नगरपालिकाले थप सतर्कता अपनाउँदै यो निर्णय गरेको हो। बिपद ब्यबस्थापन समितिको...

कोरोना संक्रमणबाट निको हुने झन घटे
  • खबरदाता

जेष्ठ २,२०७८ नेपालमा कोरोना संक्रमित बिरामी निको हुने दर घट्दै गएको छ । यसले कोरोनाको महामारीले थप विकराल रुप लिने त होइन भन्ने गम्भीर आशंका उत्पन्न गराइदिएको छ । निको हुने दर घट्दा नेपालमा बिहीबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख पाँच...

एक दिनको रमाइलोले पुरै गाउँ शोकमा
  • खबरदाता

जेष्ठ २,२०७८ कोरोना संक्रमणबाट जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ । केही हप्ताअगाडि आफ्नै परिवारको विवाह भोजमा सहभागी हुँदा...

एकैदिन ५ हजार बढी संक्रमीत निको भए
  • खबरदाता

जेष्ठ १,२०७८ चितवन । आज एक दिनमा ५४५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३३ हजार १०८ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१६७ जनामा कोरोना...

सनिवार चितवनमा १३ जना संक्रमितको मृत्यु
  • खबरदाता

जेष्ठ १,२०७८ चितवन । सनिवार जिल्लामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुको ज्यान गएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४४ जना संक्रमीत थपिए भने...

भरतपुर अस्पतालमा ३२ वर्षिय महिलाको मृत्यु
  • खबरदाता

जेष्ठ १,२०७८ चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। २० बस्ने बस्ने बर्ष ३२ कि एक महिला रहेकि छन। निजलाई बैशाखला २२ गते भरतपुर अस्पतालको कोभीड ल्याबमा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८