• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
अस्पताललाई लायन्सको निरन्तर सहयोग

जेष्ठ ७,२०७८ - केपी शर्मा लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालले कोरोना भाइरस बिरुद्ध गर्दै आएको सहयोगलाई निरन्तरता दिएको छ। क्लबले कोरोना भाइरस उपचारमा प्रयोग गरिने विभिन्न सामाग्रीहरु पुन तीन अस्पताललाई बितरण गरेको हो। शुक्रबार भरतपुर अस्पतललाइ दुई थान बिपि...

चैबिस घन्टामा ६५४३ कोरोना संक्रमण मुक्त
  • खबरदाता

जेष्ठ ६,२०७८ चितवन । आज एकै दिनमा ६५४३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ रहेको छ । यो ७५।१ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८३०५ जनामा कोरोना भाइरसको संक्रमण...

चितवन : ९२४ परिक्षामा गर्दा २४७ पोजेटिभ
  • खबरदाता

जेष्ठ ६ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ८३१ जनाको पिसिआर परिक्षण गर्दा २१५ र ९३ एन्टिजेन परिक्षा गर्दा ३२ जना गरि २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १६ जना कोरोना...

चितवनमा ७७ संक्रमीत थपिए
  • खबरदाता

जेष्ठ ६,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ७७ नया र ४७ पुरानै संक्रमितहरु हुन। प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३७...

चितवनमा कोभिड विरुद्धको लडाइँमा जुटेका सहयोगी हातहरु

जेष्ठ ६,२०७८ - नारायण अधिकारी चितवन । दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव...

चितवनका तीन अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने
  • खबरदाता

आज सरकारले ३० अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ जेष्ठ ५,२०७८ चितवन । सरकारले थप ३० वटा अस्पतालमा कोरोनाको निशुल्क उपचार गर्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन ३ सहित थप ३० वटा निजी तथा सामुदायिक अस्पताल...

चैबिस घन्टामा ७९८९ संक्रमण मुक्त ,२४६ को मृत्यु
  • खबरदाता

जेष्ठ ५,२०७८ चितवन । आज एकै दिनमा ७९८९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६० हजार ४०३ रहेको छ । यो ७५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१७३ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा २३५ थपिए , २० जनाको मृत्यु
  • खबरदाता

जेष्ठ ५,२०७८ चितवन । आज जिल्लामा ७८८ नमूनाको परिक्षण गर्दा थप २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप २० जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा...

नेपालमा भेटियो भारतिय नयाँ भेरियन्टको कोरोना
  • खबरदाता

जेष्ठ ४,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। देशका विभिन्न स्थानहरुबाट ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा ९३४ वटामा० बी १६१७२ नयाँ भेरियन्ट पत्ता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८