चैत्र ८,२०७७ छिमेकी मुलुकहरुमा पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ संक्रमण बढ्न थालेको छ । भारतका केहि स्थानहरुमा पुन लकडाउन समेत सुरु गरिएको छ । सोहि कारण भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ। आइतबार...
चैत्र ८,२०७७ बेलायतमा शनिवार एकै दिन सात लाख भन्दा बढीले कोरोनाको भ्याक्सिन लगाएका छन् । कुल ७ लाख ११ हजार १५६ जनाले एकै दिन खोप लगाए पछि यो कीर्तिमानको रूपमा रहेको छ । यसमा पहिलो र दोस्रो डोज लगाउने दुवै...
चैत्र ६,२०७७ युरोपेली युनियनमा आबद्ध ठुला देशहरूले अक्सफोर्डको भ्याक्सिन पुन वितरण गर्न सुरु गरेका छन् । युरोपको नियामक संस्था युरोपेली मेडिकल एजेन्सी(इएमए)ले सुरक्षित भएको जनाए पछि जर्मनी,स्पेन,इटाली र फ्रान्सले फेरी भ्याक्सिन दिने काम सुरु गर्ने जनाएका हुन् । प्रयोग कर्तामा...
चैत्र ४,२०७७ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जोशीको अहिले नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था अहिले निकै बिग्रेको अस्पतालले जनाएको छ । जोशीलाई गत फागुन...
चैत्र ३,२०७७ विश्व स्वास्थ्य सङ्गठनले अक्सफोर्ड र अस्ट्राजेनेकाको भ्याक्सिन( खोप ) लाइ निरन्तरता दिन भनेको छ । युरोपेली देशहरूले यो भ्याक्सिनले रगत जम्ने समस्या देखिएको भन्दै वितरण बन्द गरे पछि विश्व स्वास्थ्य सङ्गठन ले यो समस्या र भ्याक्सिनका बिचमा कुनै...
फागुन २९,२०७७ इटालीमा नयाँ भरिएन्टको कोरोना भाइरस देखिए पछि सोमबार देखि रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको छ । लकडाउन गर्ने सुरुवाती देश मध्यको एक इटाली । एक वर्ष पछि पनि त्यसै खाले सङ्घर्ष गरिरहेको छ । इटालीमा १ लाख भन्दा...
फागुन २७,२०७७ ब्राजिलमा कोरोना महामारीका कारण बुधवार दुई हजार भन्दा बढीको ज्यान गएको छ । बुधवार २२८६ जनाको ज्यान गएको हो । यो कोरोना महामारी पछि ब्राजिलमा एकै दिन सबैभन्दा बढी ज्यान जाने कीर्तिमान हो । परिवर्तित भेरिएन्टका कारण...
फागुन २६,२०७७ कोभिड -१९ महामारीका कारण ब्राजिलको स्वास्थ्य संयन्त्र ध्वस्त भएको छ । फायोक्रज इन्सटीच्युटले दिएको चेतावनी अनुसार ब्राजिलका २७ मध्य २५ राज्यका ८० प्रतिशत आइसियु बेड कब्जा भएका छन् । ब्राजिलमा कोरोनाका कारण २ लाख ६६ हजार भन्दा बढीको...
फागुन २१,२०७७ आगामी २३ गते आइतबारदेखि चितवन जिल्लामा दोस्रो चरणको खोप लगाउन सुरु गरिदैछ । २३ गते देखि चितवन जिल्लाका सबै स्थानिय तहमा कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियानको तयारी पूरा भएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८