जेष्ठ ४,२०७८ चितवन । आज एकै दिनमा ६८९१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यो ७४ दशमलव ६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८२०३ जनामा कोरोना...
जेष्ठ ४,२०७८ चितवन । मंगलबार जिल्लामा ८६७ नमूनाको परिक्षण गर्दा थप २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा...
जेष्ठ ४,२०७८ - केपी शर्मा भरतपुर अस्पतालमा कार्यरत फार्मेसिस्टहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन। जहाँ औसधि त्यहाँ फार्मेसीस्ट भन्ने मुख्य माग राख्दै उनीहरु आइतबार देखि आन्दोलनमा उत्रिएका हुन। फार्मेसी पेशागत हकहितका लागि शान्तिपूर्ण आन्दोलन नाम दिएर उनोहरुले आन्दोलन गरिरहेका...
जेष्ठ ४,२०७८- केपी शर्मा लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु नेपालल कोरोना भाइरस बिरुद्ध अग्रपंक्ति उभिएको छ । क्लबले कोरोना भाइरस उपचारमा प्रयोग गरिने महत्त्वपूर्ण सामाग्रीहरु विभिन्न अस्पतालहरुलाई निशुल्क उपलब्ध गराएको छ। मंगलबार भरतपुर अस्पतालमा आयोजित कार्यक्रममा करिब १८ लाख बराबरको...
जेष्ठ ३ , २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरका केहि बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। तर सरकारले गरेको अनुरोधलाई जनताले कार्यन्वयन भने गरेका छैनन। यो समयमा पनि आवतजावतमा ५९ प्रतिशतले मात्रै कमी भइरहेको जनाइएको छ। मन्त्रालयले संक्रमण...
जेष्ठ ३,२०७८ चितवन । आइतबार जिल्लामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १८७ जना संक्रमीत थपिए भने...
जेष्ठ ३,२०७८ चितवन । आज एकै दिनमा ५७६७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ४५ हजार ५२३ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९२४७जनामा कोरोना भाइरसको...
जेष्ठ ३,२०७८ धुर्मुस सुन्तली फाउन्डेसनले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच फाउन्डेसनको आकस्मिक हेल्प कक्ष चौबीसकोठिले सो सहयोग सामाग्री हस्तान्तरण गरेको हो। क्यान्सर अस्पताल परिसर भित्र संचालनमा ल्याइएको १४०...
जेष्ठ ३,२०७८ चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८