• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026
चितवनमा पाँच सङ्क्रमितको मृत्यु

बैशाख ३०, २०७८ जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल...

कसरी बचिएला आक्रामक कोरोनाको चालु र तेस्रो लहरबाट ?

बैशाख ३०,२०७८ -लोकनारायण सुबदी कोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारक आक्रमणको बिश्वले सामना गर्दैगर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् । त्यो बाल बच्चाका लागि अझ बढी खतरनाक हुने पनि उनीहरुले बताइरहेका छन् ।...

कोभिड नियन्त्रणमा योगेस भट्टराईका चार सुझाव
  • खबरदाता

बैशाख ३०,२०७८ चितवन । नेकपा एमालेका नेता योगेस भट्टराईले राज्यले स्वास्थ्य क्षेत्रलाइ प्रमुख दायित्वको रुपमा नलिदा कोरोनाको महामारी यो अबस्थामा पुगेको बताएका छन। सामाजिक संजालको प्रयोग गर्दै उनले विश्वनै कोभिडबाट आक्रान्त बनिरहेका बेला नेपालमा सुनिने र देखिने हरेक समाचारले दिनहु...

आज ९३०५ थपिँदा ४४४४ निको भए
  • खबरदाता

वैशाख २९,२०७८ चितवन । पछिल्लो एक दिनमा ४४४४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १६ हजार ४६३ रहेको छ । यो ७४ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९३०५ जनामा कोरोना...

आज पनि चितवनमा २३१ संक्रमीत थपिए
  • खबरदाता

बैशाख २९,२०७८ चितवन । चितवनमा आज थप २३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १९९ जना संक्रमीत थपिए भने माडिका...

मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा
  • खबरदाता

वैशाख २९ ,२०७८ सार्क राष्ट्रहरुमा फैलिरहेको कोभिड १९ को संक्रमण र संक्रमणका कारण मृत्यु भएको तथ्यांकका हिसाबले नेपाल दोस्रो स्थानमा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने...

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि
  • खबरदाता

बैशाख २९,२०७८ सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण...

चितवनमा ८० संक्रमीत थपिए
  • खबरदाता

बैशाख २९,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३४ पुरुष ३७ महिला गरि ७१ जना रहेका छन...

एकैदिन कोरोनाबाट २२५ को मृत्यु
  • खबरदाता

  वैशाख २८,२०७८ चितवन । पछिल्लो एक दिनमा ५२२५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १२ हजार १९ रहेको छ । यो ७५ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४८३ जनामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८