• कात्तिक ५, २०८३, बिहीवार Thursday, 22 October, 2026
वैशाखमा मात्रै चितवनमा ४ हजार संक्रमीत थपिए

जेष्ठ १,२०७८ - केपी शर्मा बैशाख महिनामा मात्रै चितवनमा करिब चार हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैशाख १ गते सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार १० थियो। बैशाखको अन्तिममा आउँदा यो संख्या बढेर १० हजार ९८७...

यी हुन् नेपालीले खोप पाउने अबका विकल्प

खोपबारे राजनीतिक नेतृत्व र जिम्मेवार तहले झुटो आश्वासन बाँड्नुको सट्टा अहिलेसम्म गरिएका पहल प्रष्टसँग बताउनुपर्छ। असल नेतृत्वले नागरिकलाई सही सूचना दिनुपर्छ, ताकि उनीहरूले समयमै सही निर्णय गर्न सकून्।  जेष्ठ १,२०७८ - डा. दिग्विजय महत संसारभरिका शक्ति राष्ट्रहरूको दौड अहिले कोरोना...

आज ६ हजार बढी निको , २०३ को मृत्यु
  • खबरदाता

वैशाख ३१,२०७८ चितवन । शुक्रबार ६१६५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख २७ हजार ६५३ रहेको छ । यो ७४ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८५२० जनामा कोरोना भाइरसको संक्रमण...

शुक्रबार चितवनमा ३५२ जनामा कोरोना पुष्टि
  • खबरदाता

बैशाख ३१,२०७८ चितवन । शुक्रबार जिल्लामा थप ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप ८ जनाले कोरोना संक्रमितहरुको ज्यान गएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २६९ जना संक्रमीत थपिए भने...

चितवन समाज क्यानडाद्धारा स्वास्थ्य सामाग्री सहयोग
  • खबरदाता

बैशाख ३१,२०७८ चितवन । चितवन समाज क्यानडाले वढ्दो कोरोना महामारीविरुद्धको लडाईमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पीपीई र फेस शिल्ड सहयोग गरेको छ । चितवन र गैँडाकोट जन्मथलो भई क्यानडामा बसोवास गर्दै आएका नेपालीहरुले पठाएको उक्त स्वास्थ्य सामाग्री भरतपुर सरकारी अस्पतालमा...

चितवनमा १०० संक्रमीत थपिए
  • खबरदाता

बैशाख ३१,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४४ पुरुष ४१ महिला गरि ८५ जना रहेका छन...

‘ओलीसामू गले नेपाल’
  • खबरदाता

बैशाख ३०,२०७८--केपी शर्मा चितवन । अन्तत ओलीसामु नेपाल समूह गलेको छ । बिहीबार केपी शर्मा ओलीसँग नेता माधब कुमार नेपालले झन्डै चार घन्टा बार्ता गरे । बर्तापछी नेपालले केही समयको लागि राजिनामाको कुरा टरेको बताएका छन। अब केपी ओलीकै नेतृत्वमा...

बिहीवार भए ५०५५ जना कोरोना मुक्त
  • खबरदाता

वैशाख ३०,२०७८ चितवन । पछिल्लो एक दिनमा ५०५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख २१ हजार ५१८ रहेको छ । यो ७४ दशमलव ६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८९६० जनामा कोरोना...

चितवनमा २५६ जनाको आइसियुमा उपचार हुदै
  • खबरदाता

बैशाख ३०,२०७८ चितवन । चितवनमा आज थप २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १६८ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८