• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
खोप जुटाउन राष्ट्रपति सक्रिय
  • खबरदाता

१० लाख डोज खोप नेपाललाई तत्काल दिने चीनको घोषणा जेष्ठ १३,२०७८ - विजय दमासे दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ । महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका...

आज संक्रमीत भन्दा निको हुने धेरै
  • खबरदाता

आज ६ हजार ७१४ संक्रमीत थपिए भने ६ हजार ७१६ जना निको भए। जेष्ठ १२, २०७ चितवन । आज एकै दिनमा ६७१६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ११ हजार ६०३ रहेको छ ।...

अक्सिजन सिलिन्डर समयमै सम्बन्धित कम्पनीमा फिर्ता गर्न स्वास्थ्यको अनुरोध
  • खबरदाता

जेष्ठ १२,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमै खालीभएका सिलिन्डरहरु फिर्ता गर्न सबैमा अनुरोध गरेको छ । बुधबार एक पिज्ञप्ति प्रकाशित गर्दै भनिएको छ , अक्सिजनका खाली सिलिन्डरहरु समयमै सम्बन्धित कम्पनीमा भर्नका लागि फिर्ता नपुग्ने पाइएकोले यस बारेमा सबैले सचेत रहि...

चितवनमा कोरोनाबाट १४ को मृत्यु , ५० डिस्चार्ज
  • खबरदाता

जेष्ठ १२ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ८२४ जनाको पिसिआर परिक्षण गर्दा १७५ र ६७१एन्टिजेन परिक्षा गर्दा ३१ जना गरि २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १४ जना कोरोना संक्रमितहरुले...

देशमा कोरोना संक्रमण मुक्त हुने ४ लाख नाघे
  • खबरदाता

कोरोनाबाट ६ हजार ७ सयले ज्यान गुमाए जेष्ठ ११ ,२०७८ चितवन । आज एकै दिनमा ६४०४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ४ हजार ८८७ रहेको छ । यो ७६।६ प्रतिशत हो । स्वास्थ्य...

चितवनमा कोरोनाबाट मृत्यु हुने दुई सय नाघे
  • खबरदाता

जेष्ठ ११ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५८५ जनाको पिसिआर परिक्षण गर्दा ८५ र ६३ एन्टिजेन परिक्षा गर्दा २१ जना गरि १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना...

संक्रमितको अन्तिम संस्कारमा किन दिइन्छ सलामी? 
  • खबरदाता

  नेपाली सेनाले अहिलेसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गएका साढे ६ हजारभन्दा बढीको शव व्यवस्थापन गरेको छ। र, सबैको अन्तिम संस्कारअघि सलामी सम्मान अर्पण गरेको छ। जेष्ठ ११,२०७८ नेपाली सेनाले ५ जेठसम्म कोभिड-१९ महामारीबाट ज्यान गुमाएका ६ हजार ५८१ जनाको शव...

मोरङमा थप १३ जना कोरोना संक्रमितको मृत्यु
  • खबरदाता

जेष्ठ ११,२०७८ मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आठ, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई, बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक जना गरी थप १३ जनाको मृत्यु भएको...

घट्नथाले चितवनमा संक्रमित, आज १२९ जना
  • खबरदाता

जेष्ठ १० ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५३४ जनाको पिसिआर परिक्षण गर्दा ९६ र १०७ एन्टिजेन परिक्षा गर्दा ३३ जना गरि १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८