• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

नेपालमा भेटियो भारतिय नयाँ भेरियन्टको कोरोना

  • खबरदाता

नेपालमा भेटियो भारतिय नयाँ भेरियन्टको कोरोना

जेष्ठ ४,२०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ।

देशका विभिन्न स्थानहरुबाट ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा ९३४ वटामा० बी १६१७२ नयाँ भेरियन्ट पत्ता लागेको हो।अहिले ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ।

परिवर्तित भएको भाइरससहित अहिले सम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले अपिलमा भनेको छ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ।

  • प्रकाशित मिति : जेठ ४, २०७८, मंगलवार १४:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८