जेष्ठ ६,२०७८
चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ७७ नया र ४७ पुरानै संक्रमितहरु हुन।
प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३७ पुरुष २० महिला गरि ५६ जना रहेका छन । यस्तै रत्ननगरका ३ र १ महिला , माडिका १ पुरुष ,राप्तीका १ महिला , कालिकाका २ महिला र इच्छाकामना १ समेत गरि चितवनका मात्रै ६५ जना रहेका छन। भने १२ जना अन्य जिल्लका रहेको अस्पतालले जनाएको छ ।
संक्रमितहरु २ देखि ८६ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालबाट संकलन गरिएका २९५ नमूनाको मंगलबार गरिएको परिक्षणमा १२४ पोजेटिभ आएको हो।जस मध्ये ७७ नयाँ त ४७ पुरानै संक्रमितहरु हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८