चैत्र ५, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
चैत्र ५, २०७९ नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । कुल खसेको ४६८ मत मध्ये मोहनले २३५...
चैत्र ५, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ५ गते आइतबार तद्अनुसार सन् २०२३ मार्च १९ तारिख चैत्र कृष्ण पक्षको त्रयोदशी तिथि धनिष्ठा नक्षत्र सिद्धि...
चैत्र ५, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिनु भन्दा पनि सत्ताको भागवण्डा मिलाउन कठिन हुने देखिएको छ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित १० दल खुलेरै प्रधानमन्त्रीको पक्षमा लागेको हुँदा उनलाई विश्वासको मत पाउन...
चैत्र ४ , २०७९ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए। बैठक बिहान १०:३० बजे नयाँवानेश्वरस्थित संघीय...
चैत्र ४ , २०७९ कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए।...
चैत्र ४ , २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं.११४३ वसन्त ऋतु वि.सं. २०७९ चैत्र ४ गते शनिबार तद्अनुसार सन् २०२३ मार्च १९ तारिख चैत्र कृष्ण पक्षको एकादशी तिथि ८ः२९ पर द्वादशी...
चैत्र ४ , २०७९ सत्तासमीकरण फेरिएसँगै एकीकृत समाजवादीको बार्गेनिङ पावर बढेको छ । गत पुसमा एमाले र माओवादी सहकार्य हुँदा भित्तामा पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि शक्ति केन्द्रमा फर्किएका हुन् ।२५ फागुनमा भएको राष्ट्रपति र ३...
चैत ३ ,२०७९ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । पौडल राष्ट्रपतिमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८