माघ १९,२०७९ मुलुकले संघीय संरचनाको अभ्यास गरेको पाँच वर्ष वित्दा पनि अझै शिक्षा ऐन जारी हुन सकेको छैन । जसकारण शिक्षा संघीय संरचना अनुसार विकेन्द्रिकरण हुन सकेको छैन । तर, सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा...
माघ १८, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्। उनले रास्वपा एउटा प्राइभेट कम्पनीजस्तो भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। पार्टीको नाम स्वतन्त्र भए पनि व्यवहारमा राणाकालीन प्रवृति भएको र सभापति...
माघ १८, २०७९ निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी परेको छ । युवराज पौडेल सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक...
माघ १८, २०७९ काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले...
माघ १८, २०७९ काठमाडौ । गत मङ्गलबार आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ। काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि केही...
माघ १८, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १८ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी १ तारिख माघ शुक्ल पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र...
माघ १८, २०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल प्रदेश एकको साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा...
माघ १८, २०७९ पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए । बलात्कार...
माघ १८, २०७९ राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धन फुटको नजिक पुगेको छ । सरकार गठन भएको डेढ महिनामै गठबन्धन धर्मराएको छ । एजेण्डा नमिले पनि सरकारमा एक ठाउँमा आएका दलहरुबीच एकअर्काप्रति चरम अविश्वास छ । कांग्रेससँगको गठबन्धन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८