• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

  • खबरदाता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

चैत्र ४ , २०७९

 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए।

बैठक बिहान १०:३० बजे नयाँवानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए। उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ।

 

  • प्रकाशित मिति : चैत ४, २०७९, शनिवार १५:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८