फागुन १४, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं.११४३ वि.सं. २०७९ फाल्गुण १४ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी २६ तारिख फाल्गुन शुक्ल पक्षको सप्तमी तिथि भरणी नक्षत्र...
फागुन १४, २०७९ काठमाडौं । प्रचण्डका रुपमा पुष्पकमल दाहालको नाम यसै स्थापित भएको होइन । उनले सीमान्तृकत समुदायको आवाज उठाएर १० वर्ष यहाँको संस्थापनविरुद्ध सशस्त्र संघर्षको नेतृत्व गरे । सात दलसँगको सहकार्यमा जनआन्दोलन भयो । उनले उठाएका एजेन्डा नै...
फागुन १३, २०७९ नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई...
फागुन १३, २०७९ जनता समाजवादी पार्टी(जसपा0क सांसद सहनाज रहमानको वनभोजमा जाँदा निधन भएको छ । उनको आज (शनिबार) हृदयघातका कारण निधन भएको जनाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ३ घ्याम्पेडाँडामा वनभोज मनाउन गएकी रहमानको हृदयघात भएको जनाइएको छ ।...
फागुन १३, २०७९ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले आफूलाई राजीनामा दिन दबाब आएको जिकिर गरेका छन्। मेयर बालेनले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। मेयर साहले भनेका छन्, “मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्।”...
फागुन १३, २०७९ नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने...
फागुन १३, २०७९ राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले...
फागुन १३, २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक...
फागुन १३, २०७९ तेह्रथुमको आठराई– ६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छिन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। तामाङ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८