• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज
  • खबरदाता

माघ २९, २०७९     दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन...

राजा महेन्द्रको अपत्यारिलो अवसान !
  • खबरदाता

माघ २९, २०७९/ सुनिल उलक   राजा महेन्द्रको स्वर्गारोहण भएको पनि माघ १७ गते ५१ वर्ष पूरा भयो । विभिन्न शङ्का उपशंका रहे पनि सो मृत्युको कुनै पनि छानविन नगरी रहस्यमै छोडियो । २०२८ सालको माघ ३ गते साधारण अवस्थाका...

अख्तियारलाई मन्त्रिपरिषद्का निर्णय खोतल्न किन नदिने ?
  • खबरदाता

माघ २९, २०७९   काठमाडौँ। भ्रष्टाचार नियन्त्रणका लागि स्वायत्त निकाय हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले भ्रष्टाचारजन्य कार्यबारे अनुसन्धान गर्ने वा मुद्दा चलाउने अधिकार राख्दछ ।तर, यो निकायलाई सरकारी कर्मचारी वा पदाधिकारीविरुद्ध मुद्दा चलाउनेमै सीमित राखिएको छ । अर्थात्...

मुख्यमन्त्री शाहलाई पनि विश्वासको मत लिन सहज छैन्
  • खबरदाता

माघ २९, २०७९   धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई यतिखेर कसरी पद जोगाउने भन्ने चिन्ता छ । उनको मुख्यमन्त्री पद कायम राख्ने कि हटाउने भन्ने हात नागरिक उन्मुक्ति पार्टीलाई छ । टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका...

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
  • खबरदाता

माघ २८, २०७९   पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी...

सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार
  • खबरदाता

माघ २८, २०७९   चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो...

वडाध्यक्षको दिनचर्या – दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती
  • रासस

माघ २८, २०७९   तुलसीपुर । दिनभरि वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्,...

टर्की र सिरियामा भूकम्प : मर्नेको सङ्ख्या २२ हजार नाघ्यो
  • एजेन्सि

माघ २८, २०७९   अनकारा । टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको...

माघ २८ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २८, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २८ गते शनिबार तद्अनुसार सन् २०२३ फरवरी ११ तारिख फाल्गुन कृष्ण पक्षको षष्ठी तिथि चित्रा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८