• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चैत्र ८ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत्र ८, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०७९ चैत्र ८ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च २२ तारिख चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि उत्तरा भाद्रपद नक्षत्र शुक्ल...

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
  • खबरदाता

चैत्र ८, २०७९   हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागका केही...

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न महाभारत !
  • खबरदाता

चैत्र ८, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहे पनि सजिलो छैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बनेको नयाँ गठबन्धनका दललाई भागवण्डा पु¥याउन उनलाई सजिलो हुने छैन । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० मन्त्रालयमा...

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात
  • खबरदाता

चैत्र ७,२०७९   ताप्लेजुङ । यहाँको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार...

चैत्र ७ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत्र ७,२०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र ७ गते मंगलबार तद्अनुसार सन् २०२३ मार्च २१ तारिख चैत्र कृष्ण पक्षको अमावश्या तिथि पूर्वाभाद्रपद नक्षत्र...

कैलालीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते
  • खबरदाता

चैत्र ७,२०७९   धनगढी । कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका...

आज उपत्यकामा सार्बजनिक बिदा भएपनि बैंक खुल्ने
  • खबरदाता

चैत्र ७,२०७९     आज घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी...

प्रधानमन्त्री दाहालले दोस्रो पटक प्राप्त गरे विश्वासको मत
  • खबरदाता

चैत्र ६, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन। प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल...

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति
  • रासस

चैत्र ६, २०७९     सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाए पनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्। फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८