• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024
विराटनगरका फरार सुन व्यापारीविरुद्ध जाहेरी दिनेको संख्या बढ्यो
  • संबाददाता

आश्विन–५,२०७७ विराटनगरको बूढीगङ्गा स्थित ‘चन्दा ज्वेलर्सका’ सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिनेको संख्या दिनहुँ बढ्न थालेको छ । चन्दा ज्वेलर्सका संचालक चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता फरार भएपछि कारबाहीको माग गर्दै मोरङ प्रहरीमा उजुरी दिनेको संख्या बढेको हो । पीडितहरूका अनुसार...

सेनामा मात्रै २ हजार ५६ जना संक्रमित, एकको मृत्यु
  • संबाददाता

आश्विन–४,२०७७ चितवन । कोरोना भाईरस संक्रमणबाट नेपालमा एक सैनिकको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट २०५६ जना संक्रमित भएको नेपाली सेनाले जनाएको छ । रामेछाप घर भइ त्यहाँ नै कार्यरत सेनाका सिपाही दर्जाका एक सैनिकको मृत्यु भएको नेपाली सेनाले...

आज १३२५ थपिँदा कुल संक्रमित ६४,१२२, निकोहुने ४६,२३३ जना
  • संबाददाता

आश्विन–४,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार ५८४ नमुनाको परिक्षण गर्दा १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । आज ४६९ महिला र ८५६ पुरुष गरि १३२५ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ...

आईसोलेशन वार्ड सहित विमान स्थल तयारीमा, भोली ४ वटा उडानहुँदै
  • संबाददाता

आश्विन–४,२०७७ चितवन । भरतपुर विमान स्थलले आईसोलेशन वार्ड सहित आफ्नो सम्पुर्ण तयारी पुरा गरेसंगै सोमवारबाट नियमित उडान गर्ने भएको छ । पछिल्लो पटक सरकारले पुर्ण क्षमताका साथ यात्रु बोक्न पाउने अधिकार दिएपछि विमान कम्पनीहरुले भोली सोमवारबाट उडान संचालन गर्ने भएका...

आइपिएल अपडेट – पहिलो खेलमा चेन्नाइको जित

मनोज घिमिरे / आश्विन–४,२०७७ यस सत्रको आइपिएलको पहिलो खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाइले चार बल बाँकी रहँदा ५ विकेटको क्षतिमा १६६ रन जोडेको हो । विजयी...

विश्वभर कोरोनाबाट ३ करोड ९ लाखभन्दा बढी संक्रमित
  • संबाददाता

आश्विन–४,२०७७ चितवन । विश्व्यापी महामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारणले हालसम्म विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३ सय ७४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना...

दुईछाक जोहोगर्न पुन भारततिर
  • संबाददाता

आश्विन–४,२०७७ चितवन । कोरोना महामारीमा भारतबाट स्वदेश फर्किएकाहरु पुन कामको शिलशिलामा भारत फर्किन थालेका छन् । गाँउमा बसेर रोजीरोटीको जोहो नहुने भएपछि महामारी यथावत रहँदापनि उनिहरु भारत फर्किन बाध्य भएका छन् । अहिले नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरुको संख्या...

आज १२०४ संक्रमित थपिए, निकोहुने ४५ हजार नाघे
  • संबाददाता

आश्विन–३,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ३३३ नमुनाको परिक्षण गर्दा १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । आज ४०८ महिला र ७९६ पुरुष गरि १२०४ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६२ हजार ७९७ पुगेको छ...

सरकार व्याक, सोमबारबाट आन्तरिक उडान हुने

आश्विन–३,२०७७ चितवन । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय आफ्नो निर्णयबाट पछि हटेपछि सोमवारबाट आन्तरिक उडान हुने भएका छन् । मन्त्रालयले बुधबार ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडनभर्नुपर्ने नियम’ बनाएको थियो । उक्त निर्णयले आफ्नो खर्च...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८