चैत २४, २०७९ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ । आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय...
चैत २४, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन महिनाको अवधिमा दोस्रोपटक न्यूनतम साझा कार्यक्रम ल्याएको छ । यसअघि प्रधानमन्त्री दाहालले पहिलोपटक विश्वासको मत लिनुभन्दा अघिल्लो दिन अर्थात् पुस २५ मा न्यूनतम साझा कार्यक्रम...
चैत २३ ,२०७९ चितवन क्षेत्र नम्बर २ मा उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । बिहीबार उमेदवारी फिर्ताको लागि समय दिइएको...
चैत २३ ,२०७९ एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो। त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय...
चैत २३ ,२०७९ विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन...
चैत २३ ,२०७९ चितवन । भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर...
चैत २३ ,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २३ गते बिहीबार तद्अनुसार सन् २०२३ अप्रिल ६ तारिख चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि १०ः१३ पर...
चैत २३ ,२०७९ मुलुकभित्र देखिएको आर्थिक संकट टार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायको साथ खोज्न थालेका छन् । उनले प्रमुख दातृ निकायहरूसँग नेपालले आन्तरिक र बाह्य कारणले आर्थिक संकटको सामना गर्नुपरेको भन्दै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गरेका...
चैत २२,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको इजलासले बुधबार कागजात झिकाउने आदेश दिएको रिट निवेदनक युवराज पौडेलले जानकारी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८