• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024
चितवनका ४१ सहित ४८ जना संक्रमित थपिए
  • चितवन

भाद्र–१७ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १२ देखि ७६ बर्ष सम्म रहेका छन। भरतपुर महानगरपालिका भित्रका १८...

संक्रमित संख्या ४० हजार नाघ्यो, देशभरमा १०६९ थपिए
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमुनाको परिक्षण गर्दा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४४ महिला र ७ सय २५ पुरुष सहित १ हजार ६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...

आजबाट नियमित अन्तर्राष्ट्रिय उडान, पहिलो उडान नारितामा
  • संबाददाता

भाद्र–१६,२०७७ । फिचर काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान...

पर्सामा वीरगंजकै तीनजनाको मृत्यु
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप...

चितवनका २० सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– १६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार अबेर सम्म संकलित नमुनाको रातिसम्म गरिएको परीक्षणमा चितवनका २० सहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुरका १...

चितवनमा तीनजनाको मृत्युु पश्चात कोरोना पुष्टि
  • संबाददाता

भाद्र–१६,२०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति संक्रमितहरुको सोमवार नै मृत्यु भएको हो । एक जनाको मृत्यु अघि र दुई जनाको मृत्यु पश्चात स्वाव संकलनगरि नमुना परिक्षण गर्दा कोरोना पुष्टि...

भरतपुरका ३१ सहित चितवनमा ४० जना संक्रमित थपिए
  • चितवन

भाद्र–१६ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ३५ सहित ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ देखि ७३ बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिका १,२,६,८,११,१४ र १५...

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

भाद्र–१५,२०७७ चितवन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । दुईदिन अघि स्वाव परिक्षणका लागि नमुना दिएका शाक्यको सोमवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ । ‘शाक्यकी श्रीमतीलाई स्वास्थ्यमा समस्या देखिएपछि शाक्य...

रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी
  • संबाददाता

भाद्र–१५,२०७७ चितवन । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ । दिल्लीस्थित आर्मी अस्पतालमा उपचार गराई रहेका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको भारतीय सञ्चारसंस्थाहरुले जनाएका छन् । कोरोना संक्रमित मुखर्जीको भेन्टिलेटरको सहायतामा आर्मी अस्पतालमा उपचार भईरहेको थियो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८