• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
  • खबरदाता

चैत २६ ,२०७९   महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे ।...

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित
  • खबरदाता

चैत २५,२०७९   जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ। नेकपा ९माओवादी केन्द्र० जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको हो। माओवादी निकट दलित मुक्ति मोर्चाको हालै सम्पन्न जिल्ला सम्मेलनका क्रममा ती जोडीलाई सम्मान गरिएको माओवादी केन्द्र जुम्लाका इन्चार्ज...

बिरामी लिन भरतपुर आउन लागेको हेलिकप्टर ह्याम्स अस्पतालको हेलिप्याडमै दुर्घटना
  • खबरदाता

चैत २५,२०७९   धुम्बाराहीस्थित ह्याम्स अस्पतालको हेलीप्याडमा अवतरण गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरको टेल रोटर (पुच्छरको पंखा) मा क्षति पुगेको छ । एयर डाइनास्टीका एक प्रबन्धकका अनुसार एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टर ह्याम्स अस्पतालका चिकित्सकसहित उपकरण राखेर बिरामीलाई लिन भरतपुर...

फुटपाथबाट आफ्ना संरचना हटाउन नेपाल प्रहरीलाई बालेनको चेतावनी
  • खबरदाता

चैत २५,२०७९     चितवन - काठमाडौंका मेयर बालेन शाहले फुटपाथ मिचेर बनाइएका संरचना तत्काल हटाउन भन्दै नेपाल प्रहरी चेतावनी दिएका छन। सनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै कानुन कसैका लागि फरक नहुने भएकाले नेपाल प्रहरीले सडकपेटीमा रहेका आफ्ना टहरा...

अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
  • खबरदाता

चैत २५ ,२०७९   पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान...

पश्चिमी वायुका कारण केहि स्थानमा वर्षा हुने
  • खबरदाता

चैत २५ ,२०७९   हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी...

ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल
  • एजेन्सि

चैत २५ ,२०७९   न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ।’ तर, अर्को सुनुवाइमा बयान...

जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
  • रासस

चैत २४, २०७९   महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित...

मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन
  • खबरदाता

चैत २४, २०७९     सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । अघिल्लो साता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८