• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लामिछाने बिरुद्ध प्रतिस्पर्धिले दिएका ३ उजुरी खारेज , उम्मेदवारी कायम
  • खबरदाता

चैत २२,२०७९   चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य...

सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला एक लाख ११ हजार
  • खबरदाता

चैत २२,२०७९     सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार...

सौराहामा अज्ञात समूहले काटिदियो हात्तीको सुँड
  • खबरदाता

चैत २२,२०७९   चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सुँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने,...

ऋणीलाई दबाब : एनआईसी एशिया बैंकले ऋणिकै घरमा राख्न थाल्यो सुरक्षा गार्ड
  • खबरदाता

चैत २२,२०७९   समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । धितो लिलामीको प्रक्रियामा गएका ऋणीको घरमा एनआईसी एशिया बैंकले सुरक्षा गार्ड राख्न थालेको हो । घरको गेटमा गार्ड तैनाथ गरेर ऋणीलाई मनोवैज्ञानिक...

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्र
  • रासस

चैत २२,२०७९     नवलपुर। विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ। गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ। सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का...

सिक्किममा हिउँ पहिरो : चितवनका २ सहित ३ नेपालीको मृत्यु
  • खबरदाता

चैत २२,२०७९   भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ। साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी...

रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ
  • खबरदाता

चैत २२,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश...

घट्यो हवाई भाडा
  • खबरदाता

चैत २२,२०७९   नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आज (२२ चैत २२)देखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले...

बैतडीका तीन युवती बेपत्ता
  • रासस

चैत २१,२०७९     बैतडीका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् । मेलौली-१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । सोमबार बिहान ३ बजेतिर १ वर्षीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८