• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज यी तीन प्रदेशमा बर्षाको सम्भावना
  • खबरदाता

चैत्र २८, २०७९ हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना...

एकैदिन एक सय २४ जनामा कोभिड संक्रमण पुष्टि
  • खबरदाता

चैत २७, २०७९   पछिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् । पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा...

भरतपुर अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै
  • रासस

चैत २७, २०७९   चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७ औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु...

जीप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते
  • खबरदाता

चैत २७, २०७९   धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्। सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का...

चैत्र २७ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

चैत २७, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २७ गते सोमबार तद्अनुसार सन् २०२३ अप्रिल १० तारिख वैशाख कृष्ण पक्षको चतुर्थी तिथि ८ः२१ पर...

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायमै
  • खबरदाता

चैत २७, २०७९   हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा...

दुर्गा प्रसाईंसँग साढे २ करोड माग्ने सांसदमाथि पार्टीले छानबिन गर्ने कि राज्यले ?
  • खबरदाता

चैत २७, २०७९   राष्ट्रय स्वतन्त्र पार्टीले अन्य दललाई लगाउने प्रमुख आरोप नै भ्रष्टाचार र अनियमितता हो । तर अहिले रास्वपाकै सांसद डा ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । उनले अडियोले...

रास्वपाले सोध्यो सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण
  • खबरदाता

चैत २६ ,२०७९   राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर...

कर्णाली सरकारबाट बाहिरियो एमाले
  • खबरदाता

चैत २६ ,२०७९   कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८