चैत २१,२०७९ चितवन - बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार मंगलबार बिहान १० बजेको समयमा रत्ननगर नगरपालिका १ बकुलर चोकमा भरतपुरबाट टाडी तर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले साईकल लाई...
चैत २१,२०७९ चितवन - मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार सोमबार राति करिब ८स्४५ बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका ३ चुमलिङटार स्थित पृथ्विराजमार्गमा उक्त दुर्घटना भएको हो। चुम्लिङटारबाट धादिङ हुग्दि खोला तर्फ...
चैत – २१, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २१ गते मंगलबार तद्अनुसार सन् २०२३ अप्रिल ४ तारिख चैत्र शुक्ल पक्षको त्रयोदशी तिथि...
चैत – २१, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च...
चैत – २१, २०७९ नेपालमा कोरोना भाइरसको संक्रमण फेरि उकालो लागेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार सोमबार थप ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ३४५ पीसीआर र ८०६ एन्टिजेन परीक्षण गर्दा क्रमशः ४९ र २७...
चैत - २१, २०७९ नेपाल आयल निगमले प्रतिलिटर डिजेल १० र पेट्रोल ३ रुपैयाँले मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले...
चैत २०, २०७९ चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १...
चैत- २०, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० मा हुने उपनिर्वाचनबाट केन्द्रीय सदस्यसमेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराएर पठाउन आग्रह गरेका छन्। आज तनहुँमा आयोजित सभालाई सम्बोधन...
चैत- २०, २०७९ आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८