चैत्र १६, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र १६ गते तद्अनुसार सन् २०२३ मार्च ३० तारिख बिहीबार चैत्र शुक्ल पक्षको नवमी तिथि पुनर्वसु...
चैत्र १६, २०७९ हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
चैत्र १६, २०७९ नेपाललाई इसाईकरण गर्नकै निम्ति देशको अन्तर्राष्ट्रिय पहिचान बनेको हिन्दूराष्ट्र हटाएर धर्मनिरपेक्षता लादिएको पुनः पुष्टि भएको छ । २०७८ मा भएको जनगणनाको परिणाम सार्वजनिक भएसँगै इसाईकरणको बेग नाइजेरिया, सुडान र कम्बोडियामा भन्दा बलियो रहेको प्रमाणित भएको...
चैत्र १६, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएको दसौं दिनमा बल्ल सत्ता गठबन्धनमा भागबण्डा मिलेको छ । बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई सामान्य परिमार्जन गरेर भागबण्डामा सहमति गरेको हो ।...
चैत्र – १५ ,२०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तीन महिना खेर गएका छन् । तेस्रो दल भएर पनि १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले योबीचमा गठबन्धन फेरेका छन् । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मुलुकको प्रमुख प्रशासनिक...
चैत्र – १५ ,२०७९ हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने...
चैत्र – १५ ,२०७९ प्रधानन्यायाधीश नियुक्तिका लागि भइरहेको विलम्ब र न्यायाधीश अभावलाई लिएर सर्वोच्च अदालतले मंगलबार सार्वजनिकरुपमै संसद र सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले पत्रकार सम्मेलन नै गरेर न्याय सम्पादनका कामै प्रभावित भएकाले न्यायाधीश...
चैत्र - १५ ,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र १५ गते बुधबार तद्अनुसार सन् २०२३ मार्च २९ तारिख चैत्र शुक्ल पक्षको अष्टमी तिथि आर्द्रा...
चैत्र १४,२०७९ सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८