चैत्र २९, २०७९ ब्याजदर एकल अङ्कमा झार्ने निर्णयसँगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । बुधबार बसेको नेपाल बैंकर्स सङ्घले बैठकले ब्याजदर एकल अङ्कमा झार्ने निर्णय गरेको थियो । ब्याजदर घटाउने निर्णयसँगै आजको कारोबारमा नेप्से परिसूचक ९२...
चैत्र २९, २०७९ ब्यांकहरूले निक्षेपको ब्याजदरमा कटौति गरेका छन्। आउँदो वैशाख १ बाट लागू हुने गरी ब्यांकहरूले मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका हुन्। यो अहिले ११ प्रतिशत छ। नेपाल ब्यांकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय...
चैत्र २९, २०७९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। भारतमा कोरोना भाइरसको...
चैत्र २९, २०७९ सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गए राति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार...
चैत्र २९, २०७९ बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो। पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६...
चैत्र २९, २०७९ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना...
चैत्र २९, २०७९ सिंहदरबारले माग पूरा नगरेसम्म फोहोर नउठाउने भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह अघोषित आन्दोलनमै उत्रिएपछि सिंहदरबार र सितलनिवाल वरपर फोहोरको थुप्रो लाग्न थालेको छ ।प्रमुख प्रशासनिक केन्द्रमा फोहोर थुप्रिएपछि सरकारले बल्ल चासो देखाएको छ । मंगलबार...
चैत्र २८, २०७९ बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ। आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ। आगलागीबाट २ बाख्रा र केही कुखुरा जलेको गाउँपालिकाका वडा नम्बर ५...
चैत्र २८, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४नेपाल सं.११४३नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २८ गते तद्अनुसार सन् २०२३ अप्रिल ११ तारिख मंगलबार बैशाख कृष्ण पक्षको पञ्चमी तिथि ६ः४७ पर षष्ठी तिथि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८