चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८३८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५...
[caption id="attachment_77584" align="alignnone" width="300"] नारायणगढ बजारमा सुनसान मन्दिर तथा सडक[/caption] चितवन । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आज घर घरमै मनाईएको छ । जिल्लामा निषेधाज्ञा रहेका कारण मठमन्दिर,गांउ तथा बजारहरुका सडक तथा चोकहरुमा ब्रतालुहरुको कुनै रौनक देखिएन । गएका...
चितवन । चितवन जिल्ला भर पुन एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि माडी...
इटहरी । होम आइसोलेसनमा बसेका विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि १ भदौ गते स्वाब संकलन गरेर प्रयोगशालामा परिक्षण गर्दा कोरोना भाईरस रिर्पोट पोजेटिभ आएको थियो...
चितवन । कारोना भाइरसको संक्रमणबाट वीरगञ्ज र वुटवलमा १÷१ जना गरि थप दुईको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –१५ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह, उच्च रक्तचाप, थाईराइड, क्षयरोगका विरामी रहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि भदौ...
चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले...
काठमाडौँ । घरविदाबाट आई क्वारेन्टिनमा बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाहरुमा घर बिदा सकि कार्यालय आई कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७...
चितवन । सरकारले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पताललाई कार्वाही स्वरुप पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ । सरकारले मेडिकल कलेजलाई कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याए आरटी पीसीआर परीक्षणको अनुमति समेत...
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अगस्ट २९ देखि ३० तारिखसम्म हुने भएको छ । प्रतियोगितामा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुष÷महिलामा समान ६–६ गरी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८