पौष–१४, २०७७ ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र...
पौष १४,२०७७ स्पेनले कोरोना भाइरसको भ्याक्सिन लिन अस्वीकार गर्ने व्यक्तिको तथ्याङ्क राख्ने तथा यो तथ्याङ्क सबै युरोपेली मुलुकमा पठाउने तयारी गरेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार साल्भाडोर इलाले कोरोना भाइरसबाट मुक्त हुन सबै जनाले भ्याक्सिन लिन जरुरी भएकोमा जोड...
पौष १३, २०७७ चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा....
पौष १३, २०७७ नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा शसाक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका महत्वकाँक्षि सपना साकार नभएपछि संसद भंग गरेको बताएका छन् । रेल, पानी जहाज, घरघरमा ग्यास पाइप पुर्याउने जस्ता सपना साकार नहुने भएपछि उनले यो...
पौष १३,२०७७ । काठमाण्डौ । रुसले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमा विश्वस्त पारेको छ । नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरी कोभिड १९ विरुद्धको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य तथा...
'चितवनमा अब क्षेत्रनम्वर ३ मा प्रचण्डसँग टेक प्रसाद गुरुङ र रामकृष्ण घिमिरे लड्नु पर्दैन, पटिहानीको प्रदिप बोटे भाई भए पुग्छ । क्षेत्र नम्वर २ मा कृष्णभक्तसँग जितनारायण चाहिँदैन, दाहाखानीको दिपक मगर भए पुग्छ । त्यस्तै क्षेत्रनम्वर १ मा सुरेन्द्र पाण्डेको...
पौष १३, २०७७ नवलपुर । गैँडाकोट नगरपालिका वडानम्वर १३ मा ढुँङ्गै ढुङ्गाको मन्दिर निर्माण हुने भएको छ । उक्त मन्दिर निर्माण कार्यको नेपाल सरकार पुरातत्व विभागका वरिष्ठ इन्जिनियर पूर्ण वहादुर श्रेष्ठ र गैँडाकोट १३ का वयोवृद्ध ९१ वर्षीय तुलसीराम पौडेलले...
पौष १३, २०७७ । चितवन । प्रधानमन्त्री केपी ओली निकट नेपाल कम्युनिस्ट पार्टी९ नेकपा० काठमाडौँ निर्वाचन क्षेत्र न २ को निर्वाचन स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । पुरानो बानेश्वरस्थित न्यु ॐ साई पार्टी प्यालेसमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य...
सडकबाट वेसाहारालाई उठाउन विभिन्न सघ संस्था र एनजिओ आइएनजिओको मुख ताक्ने सरकारले २०७८ सालमै कार्यक्रम कसरी सम्पन्न गर्ला ? पौष १३, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको पहिलो प्राथमिकतामा पर्ने वाक्याँश हुन्छ, ‘सडकमा भोका नाङ्गा र बेसाहारा भेटिने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८