पौष–१५,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ६०० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । यो ९६.९ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
कसैले स्थगित भन्दैमा विकास रोकिदैन । उद्योग वाणिज्य संघ आफ्नो हालीमुहाली गर्न नपाएर टोल विकास संस्थाको विरुद्धमा लागिपरेको छ । यसले राम्रो गर्दैन । केपी शर्मा, पौष १५, २०७७ भरतपुर । नारायणी किनारमा जोर हात्ती राख्नको लागि निर्माण भइरहेको हात्ती...
पौष १५,२०७७ नयाँदिल्ली– कोरोना भाइरसको नयाँ स्वरूपले भारतलाई पनि छोएको छ । बेलायतबाट हालै फर्केका ६ जनामा यो भाइरस फेला परेको हो । संक्रमितमध्ये तीन नमुना बैंगलोर, दुई हैदराबाद र एक पुणेको इन्स्टिच्युटमा पठाइएका थिए । तीमध्ये तमिलनाडु, आन्ध्र प्रदेश...
पौष १५,२०७७ बेलायतमा देखिएको नयाँ स्ट्रेनको कोरोना भाइरस अमेरिकामा पनि देखा परेको छ । कुनै ट्राभल हिस्ट्री नभएका २० वर्षीय ती पुरुष अहिले आइसोलेसनमा रहेका छन् । कोलोराडोमा रहेका उनको सम्पर्कमा रहनेको कनट्याक्ट ट्रेसिङ भइरहेको छ । सो भाइरसको सङ्क्रमणले...
पौष १४,२०७७ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजनको मुखैमा रहँदा खतरामा रहेको गण्डकी प्रदेश सरकार तत्कालका लागि भने खतरामुक्त भएको छ । नेकपा फुटेमा साना दलको समर्थनले सरकारको आयुको निर्णय गर्ने देखिएको गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई यसअगाडि दिएको...
पौष–१४,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७३१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ । यो ९६।८प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
पौष १४,२०७७ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए। तर मन्त्री बोहराले भने आफुलाइ पदमुक्त...
पौष १४,२०७७ काठमाडौ ताजा जनमत लिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आगामी बैशाखका लागि तय गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली संकलन नगरिने भएको छ । निर्वाचनमा मतदान गर्न उमेर पुगेका योग्य...
सचिवालयका नौ सदस्यमध्ये चारजना ओली पक्षमा र अरु चारजना प्रचण्ड पक्षमा देखिँदा वामदेवले चाहेको भए पार्टी एकता जोगाउन सक्थे । पुष १४, २०७७ जबजब नेपालमा कम्युनिस्ट पार्टी ठूलो आकारमा देखापर्छ, अनि वामदेव गौतमका हातमुख चिलाउँछन् । जब नेपाली कम्युनिस्ट आन्दोलनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८