माघ २५,२०७७ चितवन । बैतडीमा हत्या गरिएकि भागरथी भट्टको अनुसन्धानमा ढिला नगर्न विवेकशील साझा पार्टीले माग गरेको छ । पार्टीका प्रबक्ता सरद राज पाठकले निकालेको बिज्ञप्तीमा बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको विभत्स अवस्थामा शव भेटिएको घटनाले विवेकशील...
माघ–२५, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २६० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ७२ रहेको छ । यो ९८.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना...
माघ २५,२०७७ स्वास्थ्य बिभागले सोमबारबाट पुन खोप सुरु गर्ने भएको छ । सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिन लागीएको हो। स्वास्थ्य सेवा विभागका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी करिब २० हजारलाई...
माघ २५,२०७७ । खबर मुलुक विशेष नेपालमा कोभिडका कारण लामो समय ठप्प रहेको खेलकुद अहिले सक्रिय रहेको छ । यो सक्रियता माझ प्राय खेलका प्रशिक्षण सुरु भइसकेको छ भने धेरै खेलका प्रतियोगिता पनि आयोजना हुन थालेका छन् । तर, आश्चर्य...
चितवन, माघ २४ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन आज भएको स्टार क्रिकेट २०२१ को उपाधी सुन्तलीको टिम ए ले हात पारेको छ । सुन्तली एले धुर्मुस ए लाई ९७ रनको तार्केट दिएकोमा धुर्मुस ए...
माघ २४, २०७७ चितवन । चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी आज ११ औँ दिनमा समापन गरिएको छ...
माघ–२४, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज २४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ८१२ रहेको छ । यो ९८.५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको...
नारायणगढ बुटवल सडक खण्डमा १ प्रतिशत पनि बिकाश खर्च भएको छैन। माघ २४, २०७७ नवलपुर । नवलपुरमा विकास खर्च कछुवाको गतिमा छ । देशकै कान्छो जिल्ला भएकाले विकासका गतिविधि धमाधम हुनुपर्नेमा खर्चको अंकले भने सुस्त गति देखाएको छ । चालु...
संवैधानिक परिषद्का सदस्यसमेत रहेका सभामुख सापकोटा सर्वोच्चमा एकपटक खारेज गरिएको अध्यादेशलाई पुनः ल्याएर सरकारले अधिकारको दुरुपयोग मात्रै होइन, संविधानमाथि जालसाजीसमेत गरेको जिकिर माघ २४,२०७७ संवैधानिक निकायहरूमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा अदालत गएका छन् । उनी संवैधानिक परिषद्का सदस्य पनि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८