• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आयोगमाथि दुबै समुहको दबाब बढ्दै
  • खबरदाता

माघ २९,२०७७ पछील्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन सम्बन्धि परामर्शको लागि भन्दै निर्वाचन आयोग गएपछी नेकपाको दाहाल( नेपाल समुहमा तरङ्ग पैदा भएकि छ। राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफुनै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन्...

‘प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छ’

  संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिने हो भने ब्रेकफेल भएको गाडी कहाँ पुग्छ? माघ २९- २०७७ ।   ईश्वरी सुवेदी संविधानमा नलेखिएको भए पनि मुलुकको कार्यकारी प्रमुखले अवशिष्ट अधिकार प्रयोग गर्न पाउँछन् भन्ने तर्क प्रधानमन्त्रीका वकिलहरूले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा...

यसकारण आवश्यक छ कृषिमा वैदेशिक लगानी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन बाटो खोल्ने निर्णय गर्दा निजी क्षेत्र विरोधमा उत्रिएको छ। यसकारण निजी क्षेत्र लगानी गर्न आफैँ सक्षम हो वा बाहिरको प्रविधि र सीपभन्दा उत्पादन नै ल्याएर बिचौलियाको भूमिकामै रमाउन चाहेको हो भन्ने खुट्याउन कठिन भएको छ। ...

आज १३४ जना संक्रमित थपिए
  • खवरदाता

माघ–२८, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ११८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ५४९ जना रहेको छ । यो ९८.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना...

निर्वाचन आयोगको लक्षण गतिलो छैन – प्रचण्ड
  • खबरदाता

माघ २८,२०७७ चितवन । नेकपाका अध्यक्ष पुस्प कमल दाहालले पछील्लो समयको अवस्था हेर्दा निर्वाचन आयोगको लक्षण राम्रो नभएको बताएका छन। आज नेकपा भित्रको उनकै समुहको बिरोध सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। प्रधानमन्त्री मंगलबार आयोगमा गएरको कुरालाई संकेत...

पदको कुनै लिङ्ग हुदैन – झाँक्री
  • खबरदाता

माघ २८,२०७७ नेकपा दाहाल-नेपाल (दाने)समुहकि नेता रामकुमारी झाक्रीले पदको कुनै लिङ्ग नहुने बताएकि छन। नेकपा दाने समुहले प्रतिगमन बिरुद्ध आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएकि हुन। अहिले जनताले ल्याएको ब्यबस्था भित्र दरबारियाले राज गरिरहेको उनले बताइन। रास्ट्रपति कसैको...

कामचलाउ सरकारले लगायो नियुक्तिको मेला

प्रदेशमा चुनाव हारेकालाई केन्द्रमा मन्त्री पद, संसदीय सुनुवाइविना ३२ जनालाई संवैधानिक आयोगमा जिम्मेवारी, मन्त्रीस्तरीय निर्णयमा युवा परिषद्को बोर्डमा २४ जना नियुक्त, भूमि समितिका नाममा ७७ जिल्लामा दुई सय ३१ कार्यकर्तालाई प्रथम श्रेणी(सहसचिव ) उपसचिवस्तरको सुविधा  । माघ २८,२०७७ जननिर्वाचित प्रतिनिधिसभा...

निर्वाचन बारे बुझ्न गएका प्रधानमन्त्री नेकपा मेरो भनी फर्किए
  • खबरदाता

  माघ २७,२०७७ निर्वाचन सम्बन्धि जानकारी लिन निर्वाचन आयोग गएका प्रधानमन्त्री आधिकारिक नेकपा मेरो भन्दै फर्किए। मंगलबार आयोगमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेको स्रोतले बताएको छ । उनी निर्वाचनको तयारीबारे बुझ्न मंगलबार निर्वाचन आयोग...

आज १६५ जना निको भए
  • खबरदाता

  माघ–२७, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १६५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ रहेको छ । यो ९८।६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८