माघ ३०,२०७७ लामो समयदेखि आन्तरिक द्वन्दमा रुमलिदै आएकोछ नेकपा । सत्तामा रहेको सो पार्टीको अर्को समुह दाहाल - नेपाल (दाने) पौष ५ गतेदेखीनै सडक आन्दोलनमा रहँदै आएको छ । त्यसोत सरकारमै रहेको नेकपा ओली समुह पनि लगभग सडकमै छ...
विज्ञापन, सेयर, लाइक, कमेन्ट रिपोस्ट गर्न नपाइने माघ ३०,२०७७ सरकारले मुलुकभित्र खुलेका सबै किसिमका सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानसहित नयाँ निर्देशिकाको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले प्रतिबन्ध लगाउन सक्नेछ । निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर,...
माघ ३०, २०७७ प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरुको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । पक्ष र विपक्षका सबै कानुन व्यवसायीहरुको बहस सकिएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका केही कानुन व्यवसायीले र सभामुख अग्नि सापकोटाका वकिलले बहस सकेका हुन् ।विपक्षीका...
माघ २९,२०७७ प्रचण्ड(नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरिय अपराध महाशाखाले सोधपुछ गरि छाडेको बताएको छ ।बयानका क्रममा झाक्रीले रास्ट्रपतिको सम्मान हिजो पनि थियो र आज पनि छ भनेकी थिइन। उनले सो कुरा सधैका सम्बोधनमा...
माघ २९, २०७७ नेकपाकि नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गरेको बिरोधमा नेकपा दाहाल -नेपाल समुह निकट विभिन्न संगठनहरुले बिरोध गरेका छन। आज भरतपुरको चौबीसकोठिमा केहिबेर चक्का जाम गर्दै उनिहरुले बिरोध गरेका हुन। बिना सर्त झाक्रीलाई रिहा नगरे थप आन्दोलन गर्ने...
माघ–२९, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १११ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ६०६ रहेको छ । यो ९८।६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना...
माघ २९,२०७७ तनहुँकी ३९ वर्षीय महिला भरतपुर वस्दै आएका एक पुरुषसँग फोनमा कुराकानी हुन्छ । फोनमै चिनजान गरेका उनीहरुवीच भेट हुने निर्णय हुन्छ । पुरुषले आफू विशाल नाम बताउँदै भरतपुरमै मोटरसाइकल वर्कसप संचालन गरिरहेको र आफू त्यसको संचालक भन्दै...
माघ २९, २०७७ नेकपा दाहाल नेपाल समूहकी महिला नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउगर्न विहानैदेखि ठुलो संख्यामा दंगा प्रहरी उनको निवास अगाडि परिचालन गरिएको थियो । प्रहरीले झाक्रीलाई पक्राउ पुर्जी थमाएको छ । राज्य विरुद्ध कसुर...
माघ २९,२०७७ सरकारको ठाडो आदेशमा नेकपाको दाहाल-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने भएको छ । उनलाई पक्राउ गर्न यतिबेला सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। पछील्लो समय झाक्रीले रास्ट्रपति बिरुद्ध मर्यादा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८