• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
टिकटककी चर्चित किशोरीद्वारा आत्महत्या

  टिकटकमा उनको १४ लाख भन्दा बढी फलोअर थिए । फागुन ३,२०७७   (एजेन्सी) टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा वेवीगर्लडिको उपनामले पनि चिनिने अठार वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकी छन् । भिडियो सेयरिंग सामाजिक संजाल मन्च...

भागरथी अनुसन्धान असफलता कसको ?

भागरथी बलात्कार घटनामा उठेको विरोधका स्वर, प्रहरी प्रधान कार्यालयप्रति लक्षित छन् कि गृह मन्त्रालयप्रति? फागुन ३,२०७७ बैतडी दोगडाकेदार नगरपालिका–७ की १८ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यालाई लिएर समाज आन्दोलित छ । गत बुधबार भएको घटनाका अभियुक्त यो लेख...

शैक्षिक सत्रको म्याद दुई महिना थपियो
  • खबरदाता

फागुन ३,२०७७ सरकारले विद्यालय तहको चालू शैक्षिक सत्र जेठको अन्तिमसम्ममा सक्ने निर्णय गरेको छ। शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यो वर्षको शैक्षिक सत्र दुई महिना थपेर जेठसम्म सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जानकारी दिए...

कुल सकृय संक्रमित १ हजार ६०१ जना
  • खबरदाता

  फागुन २,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १३१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६९ हजार ६० रहेको छ । यो ९८.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना...

प्रधानमन्त्री ओली पनि संसद् पुनर्स्थापनानै चान्छन !
  • खबरदाता

फागुन २,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली पनि अहिले विपक्षी पार्टीहरुले जस्तै ठाउँठाउँमा भेला र सभा गरिरहेका छन् । हरेक ठाउँमा उनले प्रतिनिधि सभा विघटन गर्नु कुनै रहरको विषय नभई बाध्यताले गरेको अप्रिय निर्णयका रुपमै व्याख्या गरिरहेका छन् । उनका समर्थक...

नेपालमा १३ जनामा देखियो नयाँ प्रजातिको कोरोना
  • खबरदाता

युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने गरेको छ । फागुन २,२०७७ नेपालमा पनि १३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको छ । बेलायतमा देखिएको नयाँ युके भेरिएन्ट भाइरस नेपालमा पनि समुदायस्तरमा देखिन थालेको छ ।...

भागरथी हत्या : ९ दिनमा न दोषी भेटियो न शब उठ्यो

  फागुन १,२०७७ ‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ । ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको...

ओलीको सभामा लगेको बस भाडा भुक्तानी गर्दिन भन्दा अधिकृतमाथि हातपात
  • खबरदाता

फागुन १ , २०७७ ओली पक्षले माघ २३ गते काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि जिल्लास्थित एक गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका छन् ।...

आज ४ हजार परिक्षणमा १२७ संक्रमित
  • खबरदाता

  माघ–३०, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज १३६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ७९६ रहेको छ । यो ९८।६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८