जेष्ठ ११ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५८५ जनाको पिसिआर परिक्षण गर्दा ८५ र ६३ एन्टिजेन परिक्षा गर्दा २१ जना गरि १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना...
नेपाली सेनाले अहिलेसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गएका साढे ६ हजारभन्दा बढीको शव व्यवस्थापन गरेको छ। र, सबैको अन्तिम संस्कारअघि सलामी सम्मान अर्पण गरेको छ। जेष्ठ ११,२०७८ नेपाली सेनाले ५ जेठसम्म कोभिड-१९ महामारीबाट ज्यान गुमाएका ६ हजार ५८१ जनाको शव...
जेष्ठ ११,२०७८ मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आठ, कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई, बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक जना गरी थप १३ जनाको मृत्यु भएको...
जेष्ठ १०,२०७८ अहिले प्रतिनिधि सभा विघटनलाई बदर गर्न माग गरिएका निवेदन मात्र सर्वोच्चमा दर्ता भएको थाहा पाएको छु। मेरो विचारमा अदालतको अवहेलनामा प्रधानमन्त्रीलाई हदैसम्मको कारबाही माग गरेर अर्को निवेदन पनि जानुपर्छ। अहिलेको प्रतिनिधि सभा विघटन अदालतको अवहेलनासमेत हो। प्रधानमन्त्री केपी...
जेष्ठ १०,२०७८ जेष्ठ १०, सोमबार, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भन्डारीले संसद विघटन गरेपछि दुईपार्टी फुटको नजिक पुगेका छन् । ओलीका आफ्नै पार्टी एमालेका माधव समूहले नयाँ पार्टी दर्तानै गरिसकेको अवस्थामा यता जनता समाजवादी पार्टी पनि फुटको नजिक...
जेष्ठ १० ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५३४ जनाको पिसिआर परिक्षण गर्दा ९६ र १०७ एन्टिजेन परिक्षा गर्दा ३३ जना गरि १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना...
जेष्ठ १०,२०७८ चितवन । आज एकै दिनमा ७१३५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ९८ हजार ४८३ रहेको छ । यो ७६।६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७४२५ जनामा कोरोना भाइरसको संक्रमण...
जेष्ठ १०,२०७८- केपी शर्मा चितवन । बिपक्षी गठबन्धनले बैकल्पिक सरकार गठनको दाबी र संसद विघटनको बिरुद्धमा सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन। सोमबार एक सय ४६ जना सांसदको हस्ताक्षर सहित रिट दर्ता गराएका हुन। रिट दर्ता गर्ने काङ्ग्रेसका शेर बहादुर...
जेष्ठ १०,२०७८ -केपी शर्मा नवलपुर । नवलपुरको गैंडाकोमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरि निर्माण हुन लागेको केवलकार १ बर्ष भित्रमा निर्माण सम्पन्न गरिने भएको छ । केवलकार निर्माणका लागि मौलाकली केबलकार पालीले सोमबारबाट निर्माण क्षेत्रमा पर्ने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८