• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बिपक्षी मोर्चाका १४९ सांसद सर्बोच्च जाँदै
  • खबरदाता

विपक्षी पाँच दलका एक सय ४९ जना सांसद राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्। जेष्ठ- ९ , २०७८ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता जमाजवादी पार्टी (जसपा)का उपन्द्र यादव र बाबुराम...

‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’
  • खबरदाता

जेष्ठ- ९ , २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा...

प्रधानमन्त्री र रास्ट्रपतिले निमोठेको संबिधान

जेष्ठ ८,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते पहिलो पटक मुलुकको संबिधान र लोकतन्त्र माथी धारिलो अस्त्र प्रहार गरे। त्यो प्रहार उनी आफैका लागि घातक बन्यो। तर उनले यसको निरन्तरता भने छोडेनन। कहाँ कहिले र कसरी पुन प्रहार गर्ने...

पुनः प्रधानन्यायाधीशको विबेकमा मुलुकको भबिस्य
  • खबरदाता

  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको मिति तोकिएको छ । जेष्ठ ८, २०७८ दलहरुको कचिंगलले मुलुक फेरि अर्को द्वन्द्व र अराजकतामा प्रवेश गरेको छ । राष्ट्रपति विद्यादेवी...

चैबिस घन्टामा ८८४८ कोरोना संक्रमण मुक्त
  • खबरदाता

जेष्ठ ८,२०७८ चितवन । आज एकै दिनमा ८८४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ८३ हजार ६८४ रहेको छ । यो ७५।८ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८९८० जनामा कोरोना भाइरसको संक्रमण...

चितवन : ७२१ परिक्षण गर्दा १४१ मा कोरोना पुष्टि
  • खबरदाता

जेष्ठ ८ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ६७७ जनाको पिसिआर परिक्षण गर्दा १२९ र ४४ एन्टिजेन परिक्षा गर्दा १२ जना गरि १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ११ जना कोरोना...

थप ८६०७ जनामा  पुष्टि, १७७ को मृत्यु
  • खबरदाता

जेष्ठ ७,२०७८ चितवन । आज एकै दिनमा ७८९० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ७४ हजार ८३३ रहेको छ । यो ७५।४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८६०७ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा बाघको आक्रमणबाट एक घाइते
  • खबरदाता

जेष्ठ ७,२०७८ चितवनको माडिमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन। माडि नगरपालिका (७ बस्ने बर्ष २५ का थमन बहादुर भुजेललाई गौरिनगर सामुदायिक बनमा भैंसी चाराउने क्रममा बाघले आक्रमण गरेको हो। हात र टाउकोमा चोट लागेका भुजेलको माडि स्थिति बगौडा...

चितवन संक्रमण दरमा कमि ,आज १६१ संक्रमीत
  • खबरदाता

  जेष्ठ ७ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ७६१ जनाको पिसिआर परिक्षण गर्दा १२२ र ८० एन्टिजेन परिक्षा गर्दा ३९ जना गरि १६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८