• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

कोपा अमेरिकामा मेसीको सानदार गोल

  • खबरदाता

कोपा अमेरिकामा मेसीको सानदार गोल

असार १,२०७८

कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह एको खेलमा अर्जेन्टिना र चिली बिच १–१ गोलको बराबरी भएको छ ।

लीयोनले मेसीले ३३ औ मिनेटमा सानदार गोल गरेको खेलमा एडुवार्डो भर्गासले चीलीका लागि ५७ औ मिनेटमा गोल गर्दै सुखद अनुभुती दिलाए।

खेल सुरु हुनु अगाडी विश्व् फुटबलको महान् ब्यक्तित्व डीएगो म्यारोडोनालाई स्मरण गरिएको थियो । मेसीलाई फल भए पछि उनले घुमाउरो प्रहार गर्दै प्राप्त फ्रिकीकलाई गोलमा परिणत गरे । यो उनको ७३ औ अन्तराष्ट्रिय गोल हो।

भाइठललाई फल प्रहार गर्दै चिलीले भिडियो रिप्ले मार्फत पेनाल्टीको अबसर पाएको थियो । यसमा भाइटलकै पहिलो प्रहार असफल भए पछि भर्गासले रिबाउन्डमा गोल गरेका थिए ।

  • प्रकाशित मिति : असार १, २०७८, मंगलवार ००:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८