• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

थप २९१८ जनामा संक्रमण , ५१४७ निको भए

  • खबरदाता

थप २९१८ जनामा संक्रमण , ५१४७ निको भए

आज १९ प्रतिशतमा संक्रमण।

जेष्ठ ३१ ,२०७८

चितवन । आज एकै दिनमा ५१४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ३६ हजार २५२ रहेको छ । यो ८७.८ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ ।

देश भर ९४३८ को पिसिआर परिक्षण गर्दा २०४९ र ५३८१ जनाको एन्टिजेन परिक्षण गर्दा ८६९ जना गरि कुल ३३८४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ९२ जना रहेका छन् ।

आज थप ५३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८४६५ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७८, सोमवार ११:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८