• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बुधबार १३०२२ परिक्षण ,२८२८ मा संक्रमण

  • खबरदाता

बुधबार १३०२२ परिक्षण ,२८२८ मा संक्रमण

आज २१ प्रतिशतमा संक्रमण।

असार २ ,२०७८

चितवन । आज एकै दिनमा ३०८२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ । यो ८८.५ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।

देश भर ८६८७ को पिसिआर परिक्षण गर्दा २०१४ र ४३३५ जनाको एन्टिजेन परिक्षण गर्दा ८१४ जना गरि कुल २८२८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४८ र उपत्यकाका ४९९ जना रहेका छन् ।

आज चितवनका २ सहित थप ५२ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८५५८ पुगेको छ ।

  • प्रकाशित मिति : असार २, २०७८, बुधवार ११:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८