• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

राप्रपा सरकारमा जाने कमल थापाको संकेत

  • खबरदाता

राप्रपा सरकारमा जाने कमल थापाको संकेत

असार १,२०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो दल पनि सरकारमा जाने सक्ने संकेत गरेका छन।

थापाले राप्रपाको एजेन्डा बारे अझै पनि कतिपयमा भ्रम रहेको बताएका छन। उनले राप्रपा कुनै पनि हालतमा आफ्नो एजेन्डा भन्दा बाहिर जाननसक्ने भन्दै हिन्दु रास्ट्र र राजतन्त्र प्रति सधै अडिग रहने बताएका हुन।

राप्रपाले सरकारमा रहँदा पनि र सरकार बाहिर हुँदा पनि आफ्ना एजेन्डा यथावत अगाडि बढाएको छ । यस बारेमा अझै धेरैलाई भ्रम रहेको पाईन्छ।त्यसैले दोहराएर स्पष्ट पार्न चान्छौं।

उनले लेखेका छन ,पटकपटक हामी सरकारमा गएको मतदातालाई चित्त बुझेन,त्यो प्रत्युत्पादक भयो,गल्ति भयो,अब गल्ति दोहरिने छैन। सरकारमा गएपनि राप्रपाले एक निमेष पनि राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा छोडेको छैन,छोडने छैन।

पछील्लो समय थापा प्रधानमन्त्री केपीले गरेको संसद विघटनको पक्षमा खुलेर लागेका छन।

  • प्रकाशित मिति : असार १, २०७८, मंगलवार १५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८