• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

परिक्षण कम , संक्रमण उस्तै

  • खबरदाता

परिक्षण कम , संक्रमण उस्तै

आज २० प्रतिशतमा संक्रमण।

असार १ ,२०७८

चितवन । आज एकै दिनमा ४१८७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ रहेको छ । यो ८८.३ प्रतिशत हो।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।

देश भर ७४४९ को पिसिआर परिक्षण गर्दा १६८१ र ५८४१ जनाको एन्टिजेन परिक्षण गर्दा १०६४ जना गरि कुल २७४५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८० जना रहेका छन् ।

आज चितवनका ६ सहित थप ५३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८५०६ पुगेको छ ।

  • प्रकाशित मिति : असार १, २०७८, मंगलवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८