• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

खबरमुलुकका सम्पादक शर्मालाई पितृ शोक

  • खवरदाता

खबरमुलुकका सम्पादक शर्मालाई पितृ शोक

असार– २५,  २०७८

चितवन ।  गृहनगर पब्लिकेशन प्रा.लि.का सञ्चालक तथा खवरमुलुक अनलाईनका सम्पादक के.पी. शर्मालाई पितृ शोक परेको छ ।

उहाँको पिता नरप्रसाद कंडेलको ८४ वर्षको उमेरमा आज आफ्नै निवास झापामा निधन भएको हो । निधनप्रति दुख व्यक्त गर्दै पब्लिकेशनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले यो घडीमा अत्यन्त मर्माहत भएको र यस दुःखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ ।

  • प्रकाशित मिति : असार २५, २०७८, शुक्रवार ०८:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८