सोमबार गरिएका परिक्षण मध्ये ३०.९८ प्रतिशतमा संक्रमण। असार -२८ ,२०७८ चितवन । आज चितवनमा ५६८ जनाको पिसिआर परिक्षण गर्दा १३९ र ११३ को एन्टिजेन परिक्षण गर्दा ७२ जना गरि थप २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...
असार २८,२०७८ सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको हो ।
असार २८,२०७८ चितवनको भरतपुरमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ( १९ प्रयोगशालामा पिसिआर परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएका पाँच वटा नमुनाहरुलाई केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएकोमा ती मध्ये २ नमुना अन्तरास्ट्रिय प्रयोगशालामा पठाइएको थियो।...
असार २८,२०७८ प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् ।...
असार २८,२०७८ विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ...
असार २८,२०७८ सुख्खा पहिरो गएपछी नारायणगढ - मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । इच्छाकामना गाउँ पालिका ६ कालिखोलामा सोमबार बिहान ४स्३५ बजे पहिरो खस्दा दुइतर्फी बाटो अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम चलिरहेको तर...
आज १९.८६ प्रतिशतमा संक्रमण। असार २७ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये १२.२८ प्रतिशतमा संक्रमण । असार - २७ ,२०७८ चितवन । आज चितवनमा ३३३ जनाको पिसिआर परिक्षण गर्दा ४० र ९ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार २७,२०७८ चितवनमा माछा मार्ने क्रममा ह्यूम पाईमा पसेका १ पुरुषको मृत्यु भएको छ । भारतपुर महानगरपालिका ३ को बाह्रघरेमा ढलनिकासको लागि नारायणी नदि सम्म लैजान जमिनमुनी गाडीएको ह्यूम पाइपमा माछस मार्न भन्दै छिरेका सोही स्थानका बर्ष ३५ का लाल...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८