• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज १८७५ संक्रमीत हुँदा १२८६ निको भए

  • खवरदाता

आज १८७५ संक्रमीत हुँदा १२८६ निको भए

आज १७.८५ प्रतिशतमा संक्रमण।
असार २४ ,२०७८

चितवन । आज एकै दिनमा १२८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १५ हजार ६१३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ ।

देश भर ५३७४ को पिसिआर परिक्षण गर्दा १२१८ र ५१३० जनाको एन्टिजेन परिक्षण गर्दा ६५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०० जना रहेका छन् ।

आज चितवनका ३ समेत थप २९ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३२० पुगेको छ ।

  • प्रकाशित मिति : असार २४, २०७८, बिहीवार ११:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८