साउन २७,२०७८ चितवन । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिएका छन । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानुन भन्दापनि नेपालको संविधानलाई...
साउन २७, २०७८ विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राख्नुभएका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा छन्। प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उनको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा...
साउन २७,२०७८ चितवन । यो बेला नेपाली बजारका हरेक क्षेत्रमा अनलाइन मार्केटिङ गर्ने प्रबिधि निकै फष्टाएको पाइन्छ । प्राय सबै ब्राण्डहरूले आ आफ्नै एप्लिकेशनदेखि अनलाइन मार्फत ग्राहक सम्म आफ्नो उत्पादनका विभिन्न बस्तु तथा ब्रान्डहरु पुर्याइरहेका छन्। अझ भन्ने हो भने...
साउन २७,२०७८ रात्रीकालीन गतिविधिमा पूर्ण रोक लगाउने निर्णयले कोरोना नियन्त्रणमा सघाउ पुर्याउने सीडीओहरूको विश्वास। जनस्वास्थ्यविद् भन्छन्, “दिउँसो फुक्काफाल छोड्ने र राति मात्र कडाइ गर्ने निर्णय हास्यास्पद छ।” काठमाडौं उपत्यकामा २८ साउनदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।...
आज २५. ६४ प्रतिशतमा संक्रमण। साउन २६ ,२०७८ चितवन । आज एकै दिनमा २११५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७३ हजार १९८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४९०४ जनामा कोरोना...
परिक्षण मध्ये २४.७१ प्रतिशतमा संक्रमण साउन २६,२०७८ चितवन । आज चितवनमा ७८१ जनाको पिसिआर परिक्षण गर्दा १७५ र १८२ को एन्टिजेन परिक्षण गर्दा ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ६ जना कोरोना...
साउन २६, २०७८ काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । ‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम...
आज २३.७० प्रतिशतमा संक्रमण। साउन २३ ,२०७८ चितवन । आज एकै दिनमा १७२२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६७ हजार २७० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३२१८ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये २९.३७ प्रतिशतमा संक्रमण साउन २३,२०७८ चितवन । आज चितवनमा ५२६ जनाको पिसिआर परिक्षण गर्दा १५१ र ६३ को एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८