आज १९.३३ प्रतिशतमा संक्रमण। साउन ३०,२०७८ चितवन । आज एकै दिनमा १३२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २६२४ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये २५.५८ प्रतिशतमा संक्रमण साउन ३०,२०७८ चितवन । आज चितवनमा ५०५ जनाको पिसिआर परिक्षण गर्दा ११५ र १४० को एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना...
सर्बोच्चको आदेसमा देउवा प्रधानमन्त्री बनेको शुक्रबार एक महिना पुगेको छ। साउन ३०,२०७८ नेपाली राजनीतिमा शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जसले राजनीतिमा खासै धेरै दुस्ख गर्नुपरेन । गिरिजाप्रसाद कोइरालासँग जोरी खोज्नेबाहेक खासै संघर्ष पनि गर्नुपरेन । अन्य नेताहरूभन्दा विशेष क्षमता...
साउन ३०, २०७८ चितवन । भरतपुर बिमानस्थलमा आगलागि भएको छ।सनिवार बिहान करिब पौने ७ बजेको समयमा बिमानस्थलको बिशिष्ट कक्षमा आगलागी भएको बिमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका जानकारी दिए। बिद्युत सर्ट भएर सुरु भएको आगलागि बिमानस्थलकै दमकल र सुरक्षाकर्मीको सहयोगमा लगभग...
साउन ३०, २०७८ विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल...
आज २१.०६ प्रतिशतमा संक्रमण। साउन २९,२०७८ चितवन । आज एकै दिनमा २११८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७९ हजार ४९५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३९१५ जनामा कोरोना भाइरसको संक्रमण...
परिक्षण मध्ये २०.२३ प्रतिशतमा संक्रमण साउन २९,२०७८ चितवन । आज चितवनमा ८१५जनाको पिसिआर परिक्षण गर्दा १४८ र ११९ को एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना...
साउन २९, २०७८ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ...
साउन २९, २०७८ नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८