• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कहिले खुल्छ ड्राइभिङ लाइसेन्स ?
  • खबरदाता

साउन २९, २०७८ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ। कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत...

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २९, २०७८ हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका...

थप ३२६० जनामा संक्रमण ,३२ को मृत्यु
  • खबरदाता

आज २१.०८ प्रतिशतमा संक्रमण। साउन २८,२०७८ चितवन । आज एकै दिनमा २२९४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७७ हजार ३७७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३२६० जनामा कोरोना भाइरसको संक्रमण...

चितवनमा आज २१८ जना संक्रमीत निको भए
  • खबरदाता

  परिक्षण मध्ये १८.२४ प्रतिशतमा संक्रमण साउन २८,२०७८ चितवन । आज चितवनमा ८१८ जनाको पिसिआर परिक्षण गर्दा १३७ र १४१ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना...

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

साउन २८, २०७८ असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९...

आजको अन्तर्राष्ट्रिय यूवा दिवस र नेपाली यूवाको दुर्दान्त अवस्था

साउन २८,२०७८ / एलिशा तिमिल्सिना आज अन्तर्राष्ट्रिय यूबा दिबस। हरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय यूवा दिवस विभिन्न कार्यक्रम गरेर मनाउने र औपचारिकता निर्वाह गर्ने काम गर्छ । विश्वमा सन् २००० देखि संयुक्त राष्ट्र संघकै आह्वानमा यो...

लुम्बिनीमा नयाँ सरकार गठन गर्न २२ घण्टा समय
  • खबरदाता

साउन २७,२०७८ लुम्बिनीमा एमाले नेतृत्वमा रहेको सरकार ढलेपछी नयाँ सरकार गठनको लागि २२ घन्टाको समय सिमा दिदै लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८...

थप ३४८१ जनामा कोरोना संक्रमण
  • खबरदाता

आज २०. ८९ प्रतिशतमा संक्रमण। साउन २७,२०७८ चितवन । आज एकै दिनमा १८८५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७५ हजार ८३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४८१ जनामा कोरोना भाइरसको...

चितवनका ९६३ को परिक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुस्टि
  • खबरदाता

परिक्षण मध्ये १७.७५ प्रतिशतमा संक्रमण साउन २७,२०७८ चितवन । आज चितवनमा ८१३ जनाको पिसिआर परिक्षण गर्दा १३८ र १५० को एन्टिजेन परिक्षण गर्दा ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८