• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

२४ घन्टामा ४९०४ जनामा संक्रमण ३५ को मृत्यु

  • खबरदाता

२४ घन्टामा ४९०४ जनामा संक्रमण ३५ को मृत्यु

आज २५. ६४ प्रतिशतमा संक्रमण।

साउन २६ ,२०७८

चितवन । आज एकै दिनमा २११५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ७३ हजार १९८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ९१० पुगेको छ ।

देश भर १३२१७ को पिसिआर परिक्षण गर्दा ३१९४ र ५९०६ जनाको एन्टिजेन परिक्षण गर्दा १७१० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १७३ जना रहेका छन् ।

आज थप ३५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०१५० पुगेको छ ।

  • प्रकाशित मिति : साउन २६, २०७८, मंगलवार ११:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८